लन्डन दूतावासमा डा. भट्टराई भेट्न पत्रकारलाई रोक

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा नबोलाइएको भन्दै सञ्चारकर्मीले आक्रोस पोखेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बेलायतमा रहेका राजनीतिक दलका प्रतिनिधिबीच शुक्रबार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत डा. सुवेदीले कुनै पनि सञ्चारकर्मीलाई बोलाएनन् । अन्तरक्रियामा बेलायतस्थित नेपालका सबै राजनीतिक … Continue reading लन्डन दूतावासमा डा. भट्टराई भेट्न पत्रकारलाई रोक